लकडाउन उल्लंघन गर्नेलाई मेयरको भाटा

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुखहरुले लकडाउन उल्लंघन गर्नेलाई लाठी हानेर लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधबार पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा नगर प्रमुख खड्ग फागो प्रहरीसँगै सडकमा लकडाउन पार्न खटिएका हुन् । सो क्रममा उनले सरकारी आग्रहको अवज्ञा गरी जबरजस्ती गर्ने र विनाकाम घुमफिर गर्नेलाई भाटाले हानेर लखेटेका हुन । लकडाउनको महत्व … Continue reading लकडाउन उल्लंघन गर्नेलाई मेयरको भाटा